उपस्थितीको लागि हार्दिक निमन्त्रणा।

Published On: Source: NRNA GERMANY

आदरणिय जर्मनबासि नेपाली दिदिबहिनि तथा दाजुभाइहरु
मितीः2015-08-04
बिषयः उपस्थितीको लागि हार्दिक निमन्त्रणा ।

उपरोक्त सम्वन्धमा एनआरएनए जर्मनीको नया“ नेतृत्व (2015-2017) चयन गर्ने प्रक्रिया अन्तर्गत उच्च स्तरिय सहमती आयोग गठन गरिएको कुरा यहाहरु सवैलाई बिदितै छ। उच्चस्तरिय आयोगको संयोजक पदको जीम्मेवारी वहन गर्दै सहमतीको वातावरण तयार पार्न यहाहरुले गर्नु भएको आग्रह अनुसार एनआरएनए जर्मनीको नेतृत्वको लागि सहमति गर्दै उम्मेदवार तयगर्नको लागि यहाहरुले नै दिएको शुझाव अनुसार आगामी अगस्त आठ तारिखमा (2015-08-08) निम्न स्थान र समयमा सम्पन्न हुने सहमतीको लागि छलफल कार्यक्रमा सहभागि भैदिनहुन एनआरएनए जर्मनीको नेतृत्व गर्न चाहनुहुने सम्पुर्ण व्यक्तीहरु, राष्ट्रीय समन्वय समितीका पदाधिकारीज्युहरु र सम्पुर्ण एलसिसीका पदाधिकारीज्युहरु लाई हार्दिक अनुरोध गरिन्छ।

स्थानः Tagungshotel Höchster Hof Frankfurt
Mainberg 3, 65929 Frankfurt am Main
समयः दिउसो १२ बजे
मिती: 2015-08-08

राम प्रताप थापा, टेलेफोन:+491788676443
संयोजक उच्च स्तरिय सहमती आयोग
दिल बहादुर गुरुङ सह-सँयोजक
कुमार पन्त, सदस्य
दावा शेर्पा, सदस्य
पुष्प थापा, सदस्य
सन्तोष भट्टराई, सदस्य
हरेन्द्र वनेम, सदस्य