Online registration to take part in NRNA global Conference in Nepal

गैर आवासिय नेपाली संघको अन्तरराष्ट्रिय सम्मेलन आगामी २०१७-१०-१४ देखी २०१७-१०-१७ सम्म काठमान्डौमा सम्पन्न हुँदै छ । यो सम्मेलनमा भाग लिनको लागि अहिले जर्मनीबाट हाम्रो सदस्यता सन्ख्या हेर्दा १०० जना पनि बढी जान पाउने अवस्था निर्माण भएको छ। तर सम्मेलनमा भाग लिनको लागि अहिले देखिनै नाम संकलन गरेर २०१७-०९-२० सम्ममा केन्द्रमा पठाइ सक्नु पर्ने हुन्छ। त्यसैले यही मिती २०१७-०९-०७ का दिन निर्वाचन आयोग र अद्यक्षका उमेद्बारहरु बीच बसेको बैठकको निश्कर्ष अनुसार आइसीसी सम्मेलनमा भाग लिन चाहनेहरुलाई आफ्नो चाहना ब्यक्त गर्नको लागि यो फर्म भर्न अनुरोध गरिएको छ। सम्मेलनमा भाग लिन जान चाहने सबैलाई यो फर्म भरेर सहयोग गरी दिनुहुने छ भन्ने विश्वाश छ। साथै समयमा नाम नपठाइए आइसीसी सम्मेलनमा भाग लिन नमिल्ने कुराको जानकारी गराइन्छ।
नब राज रोस्यारा
निवर्तमान अध्यक्ष एनआरएनए जर्मनी






When: 14th to 17th October 2017
Venue: Kathmandu Nepal
Who can participate: Members of NRNA

Please fill up the form