आगामी सेप्टेम्बर ५, २०१५ का दिन म्यूनिख शहरमा संम्पन्न हुन गईरहेको एन आर एन ए, एन सि सि जर्मनीको पाँचौ राष्ट्रिय अधिवेशनका लागी तयार पारेको निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि कार्यान्वयनका लागी प्रस्तुत गरेका छौं। तपाईहरूबाट प्राप्त सुझावहरूलाई समेत समेटेर, तुरून्त लागु हुनेगरी सवैको जानकारीका लागी निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि – २०१५, सार्वजनिक रूपमा सम्प्रेषित गरीएकोछ। यस निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि – २०१५ लाई ईमान्दारीता पूर्वक लागु गर्न र गराउनु हुन सवै पंजीकृत सदस्य देखि पदाधिकारीज्युहरू सम्म हार्दिक अनुरोध गर्दछौं।