Invitation 10th NRNA European Regional Meeting

, Source: NRNA GERMANY

Dear NRNA officials, It is our pleasure

पाँचों राष्ट्रिय अधिवेशन जर्मनी २०१५ को लागी जारीगरीएको निर्वाचन नियमावलि, निर्देशिका तथा कार्यतालिका।

, Source: NRNA GERMANY

आगामी सेप्टेम्बर ५, २०१५ का दिन म्यूनिख शहरमा संम्पन्न हुन गईरहेको एन आर एन ए, एन सि सि जर्मनीको पाँचौ राष्ट्रिय अधिवेशनका लागी तयार पारेको निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि कार्यान्वयनका लागी प्रस्तुत गरेका छौं। तपाईहरूबाट प्राप्त सुझावहरूलाई समेत समेटेर, तुरून्त लागु हुनेगरी सवैको जानकारीका लागी निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि – २०१५, सार्वजनिक रूपमा सम्प्रेषित गरीएकोछ। यस निर्वाचन सम्बन्धी कार्यतालिका, निर्देशिका र नियमावलि – २०१५ लाई ईमान्दारीता पूर्वक लागु गर्न र गराउनु हुन सवै पंजीकृत सदस्य देखि पदाधिकारीज्युहरू सम्म हार्दिक अनुरोध गर्दछौं।

उपस्थितीको लागि हार्दिक निमन्त्रणा।

, Source: NRNA GERMANY

आदरणिय जर्मनबासि नेपाली दिदिबहिनि तथा दाजुभाइहरु मितीः2015-08-04 बिषयः उपस्थितीको लागि हार्दिक निमन्त्रणा । उपरोक्त सम्वन्धमा एनआरएनए जर्मनीको नया“ नेतृत्व (2015-2017) चयन गर्ने प्रक्रिया अन्तर्गत उच्च स्तरिय सहमती आयोग गठन गरिएको कुरा यहाहरु सवैलाई बिदितै छ।