NewsModule

हार्दिक धन्यवात


आदरणिय जर्मन बासि दिदीबहिनी तथा दाजुभाइहरु गैर आबसिय नेपाली संघ (एनआरएनए) जर्मनीले २८ गते नोवेम्बर २०१५ का दिन एक बिस्तारित बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा एनआरएनए जर्मनीको आउदो दुइ बर्षे कार्यकालमा गर्न सकिने कामहरुको समय तालिकाको निर्माण भएको छ।

Source: NRNA GERMANY

विज्ञ सम्मेलनको तयारी सम्बन्धमा सरोकारवालासँग छलफल


गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा आयोजना गर्ने विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य तीव्र पारेको छ । सम्मेलनको तयारी स्वरुप १ अप्रिलमा संघले नेपालस्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न चार अनुसन्धान केन्द्र तथा अन्य विभागका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीहरुले यस सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्नुपर्ने भनाइ राख्नुभएका थिए ।

Source: NRNA GERMANY

गैर आबासिय नेपाली संघको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागीता


गैर आबासिय नेपाली संघको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागीता

Source: NRNA GERMANY

NCC meeting held in NRW


श्री मान प्रमुख संरक्षकज्यु, संरक्षकज्युहरु, सल्लाहकारज्युहरु अग्रजज्युहरु र पदाधिकारीज्युहरु, आदरणिय नेपाली दिदि बहिनी तथा दाजुभाईहरु। बिषयः जानकारी गराइएको वारे । हिजो मिती सत्र जुलाई २०१७ दिन बसेको एनआरएनए जर्मनीको बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ। युरोपियन क्षेत्रिय भेलाको तयारीको रिपोर्टीड० बिभिन्न कोर्डीनेटरहरु , अग्रजहरु अध्यक्ष बाट जानकारी गराईएको थियो । भेलालाई सफल पार्न सम्पुर्ण जर्मनवासी नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई सहयोग गर्न हार्दिक अह्वान बैठकले गरेको छ। एनआरएनए जर्मनीको अधिवेशन आगमी अगस्ट १५ का दिन ह्याम्वर्ग शहरको निम्न स्थान मिती र समयमा सम्पन्न गर्ने निर्णय गरिएको छ। मिती: १५ अगस्ट २०१७ समयः दिउसो १ बजे स्थानः Königsreihe 4, 22041 Hamburg

Source: NRNA GERMANY