NewsModule

LCC - Berlin - Brandenburg for 2015-2017


Today LCC – Berlin/Brandenburg meeting formulated new team to carry NRNA activities for 2015 – 2017. Following are team members:

Source: NRNA GERMANY

उम्मेद्वारहरूको अन्तिम सूचि - २०१५


आगामी २०१५-२०१७ को कार्यकालकालागी हुन गईरहेको एन सि सि जर्मनीको कार्यसमितिको निर्वाचनका लागी उम्मेद्वारी दिनुहुने उम्मेद्वारहरूको नामावलि उपर प्राप्त दाबी बिरोध माथि आवश्यक छानविन गरी, यस सुचिमा हुनुभएका उम्मेद्वारहरूले २३ अगस्त २०१५ साँझ १८ बजे भित्रमा तोकिएको फारम भरी आफ्नो उम्मेद्वारी फिर्ता लिने समय समेत सकिएको हुँदा निर्वाचन आयोगले आगामी कार्यकाल २०१५-२०१७ को लागी उम्मेद्वारहरूको अन्तिम सूचि निम्न अनुसार प्रकाशित गरेको छ।

Source: NRNA GERMANY

निर्वाचन प्रकृया २०१५


एन सि सि जर्मनीको निर्वाचन २०१५ को प्रकृया निम्न अनुसार हुने व्यहोरा सुचित गरीन्छ। १. पंजीकृत सदस्य संख्याको आधारमा आई सि सि सदस्य संख्या तयहुने हुदाँ, हाललाई यो संख्या एक मानिएको छ। २. यस निर्वाचन प्रकृयामा सदस्य संख्या ०४.०९.२०१५ सम्ममा २००० पुगे दुबै उम्मेदवारलाई निर्विरोध घोषित गरीन्छ। ३. निर्वाचन प्रयोजनका लागी २१.०८.२०१५ गते प्रकाशित र परिमार्जित मतदाता नामावलि नै अन्तिम हुनेछ। ४. मतदाताले आफ्नो परिचय खुल्ने प्रमाण पेश गरेपछि मतदान गर्न पाईनेछ।

Source: NRNA GERMANY

निर्वाचन जर्मनी २०१५


१ सेप्टेम्बर २०१५ का दिन फ्रान्कफर्टमा भएको उच्च स्तरीय सहमतिय आयोग, निर्वाचन आयोग, प्रमुख संरक्षक, बिशेष संरक्षक, आई सि सि का उम्मेदवार द्वय सुरेन्द्र प्रधान तथा बिनोद अधिकारी बीच सहमति वा निर्वाचन प्रकृयाकालागी गरीएको प्रयास पुर्ण रूपमा समाधान भई नसकेको हुँदा, बिनोद अधिकारीले ५ सेप्टेम्बर २०१५ सम्म छलफल र बिचार विमर्शका लागी समय माँग गर्नु भएकोमा, सहभागी सबैले छलफल तथा सर्वसंम्मतिका लागी ०३ सेप्टेम्बर २०१५ को दिन राति १२ बजेसम्मको समय दिने निर्णय गर्यो।

Source: NRNA GERMANY

गैर आबासिय नेपाली संघ जर्मनीको राष्ट्रिय सम्मेलन सम्पन्न


गैर आबासिय नेपाली संघ जर्मनीको सम्मेलन अध्यक्ष हरेन्द्र वनेमको अद्यक्षतामा सम्म्पन्न भएको छ। सम्मेलनबाट एनआरएनए जर्मनीको अद्यक्ष पदमा संस्थाका बारीष्ठ उपाद्यक्ष नब राज रोस्यारा लाई र एनआरएनएको अन्तरराष्ट्रिय कोर्डिनेसन कमिटीको सदस्य पदमा सुरेन्द्र प्रधान चयन भएका छन। अन्य पदहरु मद्ध्ये उपाद्यक्षहरुमा प्रेम पोमु , रण बहादुर सावद र नारायण अधिकारी, महासचिवमा प्रेम सिंह गुरुङ, सचिवमा कृष्ण देबकोटा, महिला प्रतिनिधि इम्प्रेश सिङ, युबा प्रतिनिधि डा. जय कृष्ण ठाकुर, इभेन्ट कोर्डिनेटरमा बेल गुरुङ सदस्यहरुमा विजय शाही, केदार प्रसाद गजुरेल, मिलन पन्त, काजी राणा, दिनेश गौतम रहेका छन। प्रमुख संरक्षकमा बिनोद अधिकारी लाई चयन गरिएको छ भने कोषाध्यक्ष र प्रबक्ता पछी चयन गरिने कुराको जानकारी निर्वाचन अधिक्रीत सन्तोष कुमार भट्टराईले जानकारी दिनु भएको थियो ।

Source: NRNA GERMANY

अध्यक्ष द्वारा धन्यवाद ग्यापन


आदरणिय दिदी बहिनी तथा दाजु भाई हरु, आदरणिय साथी-भाइहरु,मित्रहरु तथा अग्रजहरु, बिषय: हार्दिक धन्यवाद एनआरएनए जर्मनीको पाँचौ सम्मेलन बाट निर्वाचित नयाँ नेत्रित्वलाई बधाई दिदै यहाँहरुले निर्वाचित हामी सबै पदाधिकारीहरुको दुई बर्षे कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।

Source: NRNA GERMANY

साइबर बैठकको निर्णयहरु - १० सेप्टेम्बर २०१५


श्रीमान अध्यक्षज्यु,पदाधिकारीज्युहरु,प्रमुख संरक्षक ज्यु,निबर्तमान कार्यसमितीका सम्पूर्ण पदाधिकारी ज्युहरु तथा आइसिसी सदस्यज्युहरु एनआरएनए जर्मनी

Source: NRNA GERMANY