Enter Title

NRNA Germany Annual General Assembly and Election 2017


  1. एनआरएनए जर्मनीको सदस्यता लिनको लागि मैले के के गर्नु पर्छ?
     एनआरएनए जर्मनीको सदस्यता लिनको लागि एनआरएनए को बिधान अनुसार २ बर्ष नेपाल बाहिर (सार्क मुलुक बाहेक) बसेको प्रमाण पेश गर्नु पर्छ। सदस्यता भर्नको लागि निम्ना लिन्क मा गएर फर्म भर्नु हुनेछ।

      
    सदस्यता फर्म

    फर्म भर्दा तपाईंको ईमेल अड्रेस राम्ररी लेख्नु पर्छ। ईमेल एड्रेसको अघाडी पछाडि कमा र खाली सन्केतहरु केही पनि लेख्न हुन्न। फर्म भर्दै गएर सबमिट गरिसके पछी माथि बताए अनुसार सदस्यता शुल्क १५ युरो तिर्नु पर्छ।

  2. एनआरएनए जर्मनीको सदस्यता शुल्क मैले कहाँ तिर्ने होला ?
    एनआरएनए जर्मनीको औन्लाइन फर्म भरेर सदस्यता लिनु भएको छ भने यहाँले एनआरएनए जर्मनीको निम्न खतामा पैसा १५ युरो जम्मा गर्नु हुने छ।
    IBAN: DE98 7001 0080 0647 9268 06
    BIC: PBNDEFF
    Amount : 15 Euro
    Purpose/Verwendungszweck : Mitgliedschaft/ Full Name/ Birthday
  3. एनआरएनए जर्मनीको बिधान निर्देशिका कहाँ गएर पढ्ने होला?
    एनआरएनए जर्मनीको निर्वाचन निर्देशिका निम्न लिन्कमा गएर दाउन्लोड गरेर पढ्न सक्नुहुने छ।

    एनआरएनए जर्मनीको निर्वाचन निर्देशिका

    यस सम्बन्धमा केही सुझाबहरु छन भने ईमेल मार्फत पठाउनु हुने छ।
    सुझाबको लागि ईमेल: de.election@nrna.org
  4. एनआरएनए जर्मनीको नयाँ कार्यकाल २०१७-२०१९को नेत्रित्व चयन सम्ब्नधी महत्वपूर्ण कुराहरु बताइ दिनु हुन्छ कि ?

    1. एनआरएनए जर्मनीको अधिबेशन १५ अगस्ट मा निम्न स्थान समय र मितीमा सम्पन्न हुने छ।
      मिति :- १५-अगष्ट-२०१७
      समय :- दिनको ठिक १३:०० बजे
      स्थान : KÖNIGSREIHE 4
               22041 HAMBURG, GERMANY

       
    2. एनआरएनए जर्मनीको निर्वाचन हाल कृयाशिल रहेका ६ वटा एलसीसीहरुको क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर सेप्तेम्बर १० तारिख बिहान ९ बजे देखी पाँच बजे सम्म मतदान हुने छ। मतदानमा भागलिनको लागि एनआरएनए जर्मनीको सदस्यता ३१  अगस्ट २०१७ सम्म लीइ सक्नु पर्ने छ।
       
    3. एनआरएनए जर्मनीको निर्वाचन गराउनको लागि निर्वाचन आयोग बनेको छ। निर्वाचन आयोग निम्नानुसार रहेको छ।
      प्रमुख निर्वाचन आयुक्त: दिल बहादुर गुरुङ
       



      निर्वाचन आयुक्त: सन्तोष कुमार भट्टराई  



      निर्वाचन आयुक्त: दावा गेल्जे शेर्पा


       

  5.